कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक जारी

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको आकस्मिक बैठकमा प्रदेशसभाको संसदीय दलको विधानको मस्यौदामाथि छलफल भइरहेको छ । बैठकले डाक्टर मिनेन्द्र रिजालको संयोजकत्वमा गठित समितिले तयार पारेको विधानको मस्यौदा पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाट लगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);