डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई जना घाईते

डडेल्धुरा, १८ चैत । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ। बिमल जैरु , डडेल्धुरा १८ चैत जिल्लाको अमरगढी नगरपालिका–७ मा माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर ४० वर्षीया नारुदेवी ऐरको मृत्यु छ ।

बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए। उनका अनुसार घाइते हुनेमा ३० वर्षीया सारदा र ३० बर्षिय कमला रहेका छन ।

घाइते दुवै जनाकाे अपचार डडेल्धुरा अस्पतालमा भईरहेकाे र उनिहरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);