Our Network

असोज ६ २०७८, बुधवार
अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघ समक्ष माग

एजेन्सी । अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष […]

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

एजेन्सी । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि […]

तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा

एजेन्सी । तालिबानले अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । मोहम्मद हसन अखुण्डको नेतृत्वमा मंगलबार मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक […]

तलिवानले गरे गर्भवती प्रहरीको हत्या

एजेन्सी । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका […]

अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच महिलाहरु सडकमा

एजेन्सी । अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच महिलाहरु सडकमा उत्रिएका छन् । अफगानी महिलाहरुले राजधानी काबुल स्थित राष्ट्रपति भवन अगाडी प्रदर्शन […]

अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय

एजेन्सी । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ […]

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको तालिवानको दावी

एजेन्सी । अफगानिस्तान लाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता भएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको […]

काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट आक्रमण

एजेन्सी । अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । विद्रोही समूह आईएसआईएसले ५ वटा रकेट आक्रमण […]

अमेरिकाले काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अभियान अन्तिम समयसम्म जारी राख्नस्पष्ट

एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अभियान अन्तिम समयसम्म जारी राख्नस्पष्ट गरेको छ । इस्लामिक स्टेट […]

को हुन् कन्दाहर विमानस्थलमा विस्फोट गराउने आई एस–के ?

एजेन्सी । बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट– काे (खोरासन) ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न […]

काबुलमा अमेरिकी मिसन रोकिदैन : बाइडन

एजेन्सी । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको […]

विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोक्यो

एजेन्सी । विश्व बैंकले अफगानिस्तानलाई दिने आर्थिक सहायता रोकेको छ । तालिबानले बिद्रोहिले कब्जा गरेको त्यसपछिको अवस्था अन्योलमा रहेकोले नयाँ […]

अफगानिस्तानमा तालिबानद्वारा पेशा, व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल काममा घर बाहिर ननिस्कन निर्देशन

एजेन्सी । तालिवानले अफगानिस्तानमा विभिन्न पेशा र व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । […]

अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तानमा

एजेन्सी । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तान पुगेका छन् । अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानका […]

आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण […]

तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयप्रति विश्वभरबाट चिन्ता

काठमाडाैं । अफगानिस्तानमा तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयमा विश्वभरबाट चिन्ता व्यक्त भएको पाइएको छ । विद्रोही […]