काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा रकेट आक्रमण

एजेन्सी । अफगानिस्तानको काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ ।

विद्रोही समूह आईएसआईएसले ५ वटा रकेट आक्रमण गरेको हो । आईएसआईएसले आफ्नो टेलिग्राम च्यानलमार्फत आक्रमणको जिम्मेवारी लिएको हो ।

विमानस्थललाई निशाना बनाएर उक्त रकेट आक्रमण गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । आक्रमण पश्चात विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ । यसअअि आइतबार साँझ विमानस्थल नजिकै ड्रोन आक्रमण भएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार विमानस्थलमा आक्रमण गर्न आउँदै गरेका इस्लामिक स्टेटका एक आत्मघाती आक्रमणकारीको ड्रोन आक्रमणमा मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);