afghanistan Archives | Page 2 of 5 | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोक्यो

एजेन्सी । विश्व बैंकले अफगानिस्तानलाई दिने आर्थिक सहायता रोकेको छ । तालिबानले बिद्रोहिले कब्जा गरेको त्यसपछिको अवस्था अन्योलमा रहेकोले नयाँ […]

अफगानिस्तानमा तालिबानद्वारा पेशा, व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल काममा घर बाहिर ननिस्कन निर्देशन

एजेन्सी । तालिवानले अफगानिस्तानमा विभिन्न पेशा र व्यवसायमा आवद्ध महिलाहरुलाई तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । […]

अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तानमा

एजेन्सी । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस् अफगानिस्तान पुगेका छन् । अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानका […]

आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण […]

तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयप्रति विश्वभरबाट चिन्ता

काठमाडाैं । अफगानिस्तानमा तालिवान विद्रोही समूहले सत्ता नियन्त्रणमा लिएसँगै अफगानिस्तानका महिलाको विषयमा विश्वभरबाट चिन्ता व्यक्त भएको पाइएको छ । विद्रोही […]

अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार अभियानमा मानवीय क्षति हुनसक्ने राष्ट्रपति बाइडेनको भनाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् । अहिलेसम्मकै ठूलो […]

अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा तालिबानको खानतलासी

एजेन्सी । अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा तालिबान लडाकुहरू प्रवेश गरी खानतलासी गरेका छन् । अफगानिस्तानको कान्दहार र हेरात शहरस्थित दुई […]

तालिवानद्धारा नेटो सेना र अफगानी सरकारसँग काम गरेका नागरिकलाई घर–घर पुगेर खोज्दै

एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान विद्रोहीहरुले नेटो सेना र अफगानी सरकारसँग काम गरेकाहरूको खोजी कार्यलाई तीव्रता दिएको छ […]

तालिवान सरकारमा आएपछि महिलाप्रतिको व्यवहार र कानुन कस्तो होला भन्ने अन्तराष्ट्रिय स्तरमै चासो (भिडियाेसहित)

एजेन्सी । तालिवान सरकारमा आएपछि महिलाप्रतिको व्यवहार र कानुन कस्तो होला भन्ने अन्तराष्ट्रिय स्तरमै चासो भिडियाेसहित हेर्नु होस् ।

इस्लामिक कानूनमा महिलाहरुको सुरक्षा, सम्मान र अधिकार सुरक्षित रहने : तालिबान

एजेन्सी । तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको […]

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्रासमा रहेका नागरिकहरु अफगानिस्तानबाट बाहिरिन थाले

एजेन्सी । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि तालिबानको शासनबाट बच्न नागरिकहरु अफगानिस्तानबाट बाहिरिन थालेका छन् । अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थल देश छाड्न […]

चीन, रूस,टर्की र पाकिस्तानले अफगानीस्तानको काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने

एजेन्सी । चीन, रूस,टर्की र पाकिस्तानले अफगानीस्तानको काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने स्पष्ट गरेका छन् । अमेरिकासहित पश्चिमा काबुलबाट आफ्ना […]

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको शकुशल शीघ्र उद्धार गर्ने सरकारको निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको […]

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न दाहालद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको […]

सर्वसाधारणको घरमा विना अनुमति प्रवेश नगर्न तालिबान प्रवक्ता शाहीनको लडाकुहरुलाई निर्देशन

एजेन्सी । हालै अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति प्रवेश […]

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले सोमबार […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);