गण्डकी प्रदेश Archives | Page 76 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार
पर्यटकहरू किन ल्वाङ गाउँ जाने ?

पोखरा, २ चैत्र । ल्वाङ्ग माछापुच्छे हिमालयको सुरम्य दृश्यमा निहित छ, जुन अन्नपूर्णा संरक्षण क्षेत्र परियोजना (एसीएपी) अन्तर्गत पर्दछ । […]

अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेका ५ जना पक्राउ

पोखरा , चैत २ । पोखरा महानगरपालिका(१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको […]

लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पोखरा, १ चैत्र । आज मिति २०७७।१२।०१ गते सामुदायिक कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र हेम्जाको आयोजना तथा जिल्ला प्रहरी […]

बागलुङमा युवा भैंसीपालनमा आकर्षित

बागलुङ, १ चैत। मुलुकमा रोजगारीको लागि राम्रो वातावरण नभएको भन्दै दैनिक रूपमा युवा जनशक्ति बिदेशीने क्रम बढ्दो छ । तर […]

देशलाई बर्बादीतर्फ जान नदिन कांग्रेसले नेतृत्व लिन्छ : पौडेल

बागलुङ, २९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई बर्बादीतर्फ जान नदिन नेपाली कांग्रेसले नेतृत्व लिने बताएका छन् […]

निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न

पोखरा , २८ फागुन । आज कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमज्यू जिल्ला प्रहरी कार्यालय कास्कीमा पाल्नु भई निरीक्षण […]

ट्याक्सी दुर्घटना हुदाँ १ बालक सहित ५ घाइते

म्याग्दी, २७ फागुन । म्याग्दीको बेनपा ९ गलेश्वरमा ट्याक्सी दुर्घटना हुदाँ कुश्म नगरपालिका २ बाट गलेश्वर शिवालय मन्दिरमा पुजा गर्न […]

बागलुङमा विदेश जानेको परिवारमा सम्बन्ध विच्छेदको घटना बढे (भिडियोसहित)

बागलुङ, २६ फागुन । पैसा कमाएर परिवारलाई सुःख दिने सपना बोकेर विदेश जानेहरुको परिवारमा सम्बन्ध विच्छेदको घटना बढ्न थालेको छ […]

लागूऔषध प्रयोग तथा जोखिम न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, २५ फागुन । नेपाल सरकार, गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको लागूऔषध मौखिक प्रतिस्थापन उपचार केन्द्र सुधार कार्ययोजना २०७७-०७८ अनुरुप […]

स्वास्थ्य शिविर तथा नि:शुल्क औषधी वितरण कार्यक्रम सम्पन्न

पोखरा, २५ फागुन । नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराले बिभिन्न सरोकारवाला […]

पोखरामा छतबाट खस्दा एक युवक घाईते

पोखरा , २३ फागुन । पोखरामा छतबाट खस्दा एक युवक घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नं .९ प्रगती […]

प्रहरी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा, २३ फागुन । वडा प्रहरी कार्यालय रामबजार, कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरुका बीच आपसी सदभाव, सहयोग र मित्रता कायम गरी […]

समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

पोखरा , २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीको कार्ययोजना अन्तर्गतको “ब् ल्भध दभबत तय धबपि” अन्तरगत ‘स्वास्थ्य, अनुशासन, एकता […]

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

पोखरा , २२ फागुन । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका(१७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट […]

गोरखामा स्वस्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन

पोखरा , २२ फागुन । गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयद्वारा गोरखाको भिमसेन थापा गाउँपालिकामा स्वास्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन […]

बिश्वकै सबैभन्दा लामो दाबी गरिएको झोलुङ्गे पुलप्रतिको आकर्षण बढ्दै (भिडियोसहित)

बागलुङ, २२ फागुन । पर्यटकलाई आकर्षित गर्न नयाँनयाँ पर्यटन गन्तव्य बनिरहेको अवस्थामा बागलुङ जिल्लामा बिश्व कै सबैभन्दा लामो दाबी गरिएको […]