मुख्य समाचार
पार्टीको महाधिवेशनमा ध्यान केन्द्रीत गर्ने कांग्रेस पौडेल पक्षको निर्णय
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार […]
देउवासँग भएको सहमतिको बिफ्रिङ गर्दै पौडेल पक्ष चाक्सीबारीमा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालय सानेपामा रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ […]
भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार भन्दा बढी संक्रमणमुक्त
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय ५९ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा […]
२४ घण्टामा २ हजार ६५ जना संक्रमित, २५ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार १ सय १७ परीक्षण हुँदा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि […]
संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद् नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी नहुने जानकारी गराएका छन् । प्रधानन्यायाधीशलाई नै […]
इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, एक वर्षपछि जनमतसंग्रह
एजेन्सी । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ । विरामीले इच्छा मृत्यु गर्न पाउने पक्षमा […]
विषयमा प्रवेश नै नगरी सकियो संवैधानिक परिषद्विरुद्धको रिटमाथिको बहस
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरु बदर गर्न माग […]
एक वर्षमा पनि कल्भर्ट निर्माण सम्पन्न नहुँदा स्थानीय आन्दोलित (भिडियाेसहित)
सुनसरी । सुनसरीको ट्याङ्ग्रा खोलामा निर्माणाधीन कल्भर्ट एक वर्षमा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय आन्दोलित भिडियाेसहित हेर्नु होस् ।
दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी जारी गरेको अध्यादेशविरुद्ध परेका रिटहरुको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सरकारले भदौ […]
२४ घण्टामा २४ सय ३३ जना संक्रमित, २६ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ३ सय ७४ परीक्षण हुँदा २ हजार ४ सय ३३ जनामा कोरोना […]
चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । पार्टी गठनपछि बिहीबार पहिलो […]
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । एमाले विभाजनपछि बिहीबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको […]
आहा ! कति रमाईलो गुल्मीको सेल्फी टावर
सुमन महतारा,गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका ७ अर्जुन डाँडामा रहेको सेल्फी टावरमा अन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढेको छ । […]
सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) लाई […]
प्रशिक्षक राजीनामा प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । बुधबार […]




