सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलामा रु दुई सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार १ सय कायम गरिएको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बुधबार एक हजार २ सय १० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि प्रतितोला एक हजार २ सय १० नै निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);