गण्डकी प्रदेश
शौचालयविहीन बागलुङ नगर
सुवास आचार्यबाग्लुङ, २६ असोज । गत वर्ष नेपाल खुला दिशामुक्त देश घोषणा गरिएपनि सार्वजनिक शौचालयको समस्या देशभर छ । यस्तै […]
गण्डकी प्रदेशको चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य
पोखरा, २६ असोज । गण्डकी प्रदेशको चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ । गण्डकी प्रदेश […]
पोखरा महानगरपालिकाद्वारा किसान बजार संचालनमा
पोखरा, २५ असोज । किसानले उत्पादन गरेका वस्तु सोझै उपभोक्ता माझ पुग्ने गरि पोखरा महानगरपालिकाले किसान बजार संचालनमा ल्याएको छ […]
नवलपुरमा बजार अनुगमन सुरु
नवलपुर,२३ असाेज । चाडबाड नजिकिदै गर्दा नवलपुरमा पनि बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले निजी क्षेत्रको […]
लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा
लमजुङ, २३ असोज । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी […]
सहकारीले आर्थिक कारोबारलाई डिजिटल सेवा दिँदै
बाग्लुङ, २२ असोज । बाग्लुङको एक सहकारीले आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी सेवा दिन थालेको छ । बागलुङको सिवाईसी […]
बाग्लुङमा घरबारविहीन र बाढीपीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत वितरण
बाग्लुङ, २० असोज । बाग्लुङको ढोरपाटनमा बाढी, पहिराले आफन्त गुमाएका र घरबारविहीन भएका पीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत वितरण […]
पार्टी पौवाबाट पठनपाठन शुरु
नवलपरासी, २० असोज । कतिपय विद्यालयहरुले विद्यालयमै विद्यार्थीलाई बोलाएर पढाउन थालेका छन् तर देवचुली नगरपालिकाको निणय अनुसार देवचुली नगरपालीका भित्र […]
बाग्लुङका वाडीपिडितको लागी सहकारीद्धारा साढे पाच लाख भन्दा वढी नगद सहयोग
बाग्लुङ, १९ असोज । बागलुङको एक सहकारीले जिल्लाका वाडीपिडितकोलागी साढे पाच लाख भन्दा वढी नगद सहयोग गरेको छ । बाग्लुङको […]
विद्यार्थीको सिकाइस्तर खस्कीएको शिक्षकको गुनासो
सिन्धुपाल्चोक, १९ असोज । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक […]
कावासोतीमा कानै काटेर गरगहना लुटे
नवलपुर,१८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार (आज) विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती […]
मानव तस्करीको आरोपमा ४ नेपाली नागरिक पक्राउ
नवलपुर, १७ असोज । भारतमा व्यवसाय गरिरहेका ४ नेपाली नागरिक पक्राउ परेका छन् । नवलपुर मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउपालिकाका […]
बाग्लुङमा लथालिंग टाँगिएको तारहरु हटाउन शुरु
बाग्लुङ, १७ असोज । बाग्लुङ नगरपालिकामा विना अनुमति जथाभावी राखिएका तारहरु शनिबारबाट हटाउन थालिएको छ । सरोकारवाला विच भएको सहमति […]
पोखरा रंगशाला निर्माण कार्य ८६ प्रतिशत पुरा
पोखरा, १३ असोज । निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक कार्यप्रगति ८६ प्रतिशत पुरा भएको छ । करिव १ अर्व २८ […]
अव्यवस्थित तार एकसाता पछि हटाउने सहमति
बाग्लुङ, १३ असाेज । बाग्लुङ नगरपालिका भित्र बिना अनुमति जथाभावी रूपमा लथालिङ्ग तरिकाले टांगिएका तार एकसाता पछि हटाउने सरोकारवाला बिच […]
म्याग्दी र मुस्ताङ्गका कृषकलाई ९ करोड रुपैयाँ अनुदान
म्याग्दी, १२ असोज । म्याग्दी र मुस्ताङ्गका कृषकलाई कृषीज्ञान केन्द्र म्याग्दीबाट ९ करोड रुपैयाँ अनुदान वितरण गरिने भएको छ । […]




