बाग्लुङमा लथालिंग टाँगिएको तारहरु हटाउन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाग्लुङमा लथालिंग टाँगिएको तारहरु हटाउन शुरु

बाग्लुङ, १७ असोज । बाग्लुङ नगरपालिकामा विना अनुमति जथाभावी राखिएका तारहरु शनिबारबाट हटाउन थालिएको छ । सरोकारवाला विच भएको सहमति अनुसार बागलुङ बजारमा लथालिंग टाँगिएको तारहरु हटाउन थालिएको हो ।

अनुमति विना विद्युत प्राधिकारण र नेपाल टेलिकमका पोलहरुमा निजी क्षेत्रका विभिन्न इन्टरनेट कम्पनीहरुले राखिएका तारहरु हटाउने निर्णय २ बर्षअघि भएको थियो ।

बागलुङ नगरपालिकाको सुन्दर बागलुङ नगर बनाउने अभियानलाई सहयोग गर्न नेपाल टेलिकमले पनि विभिन्न योजनाहरु ल्याउने टेलिकमले जनाएको छ । जथाभावी राखिएका तार हटाउने अभियानसँगै बागलुङ नगर सुन्दर देखिने र दुर्घटनाहरुमा समेत न्युनिकरण आउने स्थानीयको अपेक्षा छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);