सुदूरपश्चिम प्रदेश
सेती अस्पतालमा उपचाररत ९२ वर्षीय कोरोना संक्रमितको मृत्यु
धनगढी, २० कार्तिक । सेती प्रादेशिक अस्पतालमा उपचाररत ९२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –५ […]
ट्याक्टरकाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु
कैलाली, २० कार्तिक । कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै ट्याक्टरकाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यु भएको छ । पश्चिमबाट […]
रोजगारीको लागि भारत जानेहरुको लामो लाइन
कञ्चनपुर, १९ कार्तिक । हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दशैं अघि यही नाकामा दशैँ […]
५० ग्राम खैरो हिरोईनसहित एकजना पक्राउ
कञ्चनपुर, १८ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलाैरी नगरपालिका वडा नम्बर ६ बाट सुदूरपश्चिममै पहिलो पटक ठूलो परिणाममा प्रहरीले ५० […]
सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री शाह दम्पत्तीलाई कोरोना
धनगढी, १५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक […]
कञ्चनपुरको मालबेलास्थित जंगलमा दुई जनाको शव फेला
कञ्चनपुर, १५ कार्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालबेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय […]
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको कब्रस्तान सिल
धनगढी, १४ कार्तिक । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको […]
४ लाख बराबरको ३९३ थान ट्रयाकसुट बरामद
कञ्चनपुर, १४ कार्तिक । नेपाल भारत खुल्ला सिमा नाकाका कारण अबैध करोवार र राज्श्व छली गर्दै लाखौको लाताकपडा,हार्डवेयर सामान ,किराना […]
कुटपिट गरी युवकको हत्या, तीन पक्राउ
टीकापुर, १४ कार्तिक । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी […]
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिप्रका कञ्चनपुरको सेवा बन्द
कञ्चनपुर, १३ कार्तिक । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार […]
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनगढी, १२ कार्तिक । धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत […]
सोयाबिन उद्योगमा आगलागी हुँदा चार करोड बराबरको क्षति
कैलाली, १२ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आगलागी भएको छ । टीकापुरको बलायर सोयाबिन उद्योगमा बुधबार भएको […]
अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु
डोटी, १२ कार्तिक । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । घरनजिकैको रुखमा […]
१ लाख ८१ हजार रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ
कञ्चनपुर, ९ कार्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार […]
कञ्चनपुरमा लागुऔषध र सुन सहित ४ जना पक्राउ
कञ्चनपुर, ९ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषध र सुन सहित ४ जनालाई पक्राउ गरेको छ । […]
यात्रु नहुँदा डडेल्धुरा बसपार्क सुनसान !
डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरा बसपार्कमा यतिबेला यात्रु नभए पछि सवारीसाधनले बसपार्क भरिभराउ छ । अरुबेलाको चाडवाडमा घर जानेहरुको भिडले […]




