सेती अस्पतालमा उपचाररत ९२ वर्षीय कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सेती अस्पतालमा उपचाररत ९२ वर्षीय कोरोना संक्रमितको मृत्यु

धनगढी, २० कार्तिक । सेती प्रादेशिक अस्पतालमा उपचाररत ९२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –५ का संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज विहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);