सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री शाह दम्पत्तीलाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री शाह दम्पत्तीलाई कोरोना

धनगढी, १५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार शनिबार गरिएको परीक्षणमा मन्त्री शाहसँगै उहाँकी श्रीमतीलाई पनि कोरोना पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);