अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी, १२ कार्तिक । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

घरनजिकैको रुखमा बसेको अरिंगालले टोकेर गम्भीर घाइते भएका दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);