प्रदेश
पोखरा फाइनान्सको नाफा ४ करोड १० लाख
काठमाडौं, १५ माघ । पुस मसान्तसम्ममा पोखरा फाइनान्स कम्पनीले रू. ४ करोड १० लाख नाफा कमाएको छ । यो नाफा गत […]
सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुँदै
सुनसरी, १५ माघ । सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक […]
गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने
रुपन्देही, १५ माघ । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ […]
स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा
काठमाडौं, १५ माघ । सरकारले त्रिभुवन विश्वविद्यायल अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय […]
पाटनमा पारस पुग्दा… त्यसपछि हृदयघात
काठमाडौं, १५ माघ । पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा […]
महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार
काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् […]
सिंहदरबारको रूप फेरिँदैः प्रधानमन्त्रीको निर्देशनअनुसार सिंहदरबारभित्र सफाइ अभियान तीव्र
काठमाडौं, १५ माघ । सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । यो समाचार […]
अन्तरजातीय बिहे गर्ने युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो
काठमाडौं, १५ माघ । काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए […]
बोल्नै नसक्ने अवस्थामा पुगे डा. केसी
काठमाडौं, १५ माघ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन […]
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
काठमाडौं, १५ माघ । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले […]
सरकार पूर्ण असफलः कांग्रेस
काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी […]
तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन
सल्यान, १५ माघ । जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन […]
काठमाडौँमा एक महिनामा ११५ चोर समातिए, कवाडी संकलन गर्ने नाममा घरको रेकी
काठमाडौं, १५ माघ । प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी […]
सेती नदीमा निर्माणधिन पक्की पुलले सकेन गति लिन, चार बर्षमा १० प्रतिशत काम
बिमल जैरु डडेलधुरा, १४ माघ । डोटीस्थित सेती नदीमा निर्माण भईरहेको वानेडुंग्रिसैन पक्की पुल निर्माणले गति लिन सकेको छैन । तीन […]
२ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण
काठमाडौं, १४ माघ । सरकारले ‘सामाजिक सुरक्षा कार्यक्रम’मा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण गरेको छ […]
सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा व्यापारी र कर्मचारीलाई सास्ती
कपिलवस्तु, १४ माघ । कपिलवस्तुको सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा क्वारेन्टाइनका लागि कृष्णनगर तथा भैरहवा सम्म पुग्नु पर्ने बाध्यता रहेको छ […]




