तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

तीन दशक बित्दा पनि विमानस्थल निर्माण भएन

bimansthal_salyan

सल्यान, १५ माघ ।  जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना अधुरो भएको छ ।

सल्यानका बासिन्दा जहाज चढ्न रुकुमको चौरजहारी र सल्ले विमानस्थल पुग्नु पर्ने बाध्याता छ । सरकारको बेवास्ताले ३० वर्षमा पनि विमानस्थल बन्न नसकेको स्थानीयको गुनासो छ । ०४८ पछि जिल्लाको अधिकांश ठाउँमा गाडी गुड्ने सडक निर्माण भएका कारण विमानस्थल योजना अधुरो भएको स्थानीय तुल्सीराम ओलीले बताए । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);