प्रदेश Archives | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार
काठमाडौंमा ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी एक्स्पो २०२६’ शुरु(फाेटाेफिचर)

काठमाडाैं । आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी काठमाडौंमा शुरु […]

मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी

काठमाडाैं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ […]

पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापन पत्र

काठमाडाैं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञचार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र […]

दैनिक बढ्दै साइबर अपराध, नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा समस्या

काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तिब्र गतिमा बढिरहेको बताउनुभएको छ । बिहीबार बसेको […]

विपद् व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गराैँ : प्राधिकरण

काठमाडाैं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण तीनवटा निर्णय

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ता सस्मित […]

सभापति लामिछानेकाे मुद्दाकाे सुनुवाइ सरकारी वकिलद्वारा स्थगित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट […]

‘पहुँचवालाको थालभरि मासु, शक्ति नहुनेको भागमा हड्डी र झोल मात्रै’

काठमाडाैं । बजेट विनियोजन प्रणालीलाई पहुँच र पहुँचवालाको प्रभावबाट मुक्त गरी नीतिगत आधारमा अघि बढाउनुपर्नेमा विभिन्न दलका सांसदहरूले साझा आवाज […]

विद्युत उत्पादन अनुमतिका लागि दश वर्ष कागजी प्रक्रियामै बित्छ : उर्जा उत्पादक

काठमाडाैं । उर्जा उत्पादक सुमन जोशीले जलविद्युत आयोजनाहरूको अनुमति पत्र (लाईसेन्स) प्राप्त गर्ने प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको  बताउनुभएको छ । […]

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्याइने

ललितपुर । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष […]

सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको […]

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, दश वर्षका लागि विशेष कानून चाहियो : अध्यक्ष कार्की

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य […]

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० […]

जलवायु परिवर्तन, नेपालमा प्रभाव र समाधानका उपाय

जलवायु परिवर्तनले विश्वभर गम्भीर संकट निम्त्याइरहेको अवस्थामा नेपालजस्तो हिमाली मुलुक सबैभन्दा बढी प्रभावित बनेको छ । हिमनदी पग्लिनु, अनियमित वर्षा […]

सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने बाध्यतामा सरकार : उपाध्यक्ष भट्ट

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकमा सहज अवस्था नरहेको बताउँदै सीमा भित्र बाँधिएर सरकारले बजेट ल्याउनुपर्ने अवस्था […]

सरकारको लक्षण राम्रो देखिएन, जनता सन्तुष्ट छैनन् : सहसंयाेजक नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकार गठनको केही समय […]