सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

सात सय पाँच वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुँदै

siddha -baba

सुनसरी, १५ माघ । सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतारधाममा यही माघ २७ गते सुरु हुनेछ ।

siddha-baba

हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा उक्त महायज्ञ माघ २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यामित्कम प्रतिष्ठान (भक्तपुर)ले विज्ञाप्ति मार्फत जानकारी दिएको छ ।

siddha-baba

ताजा समाचार