कञ्चनपुरको भम्केनीमा नेपाल आमाको मुर्ति बनाउन महायज्ञ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कञ्चनपुरको भम्केनीमा नेपाल आमाको मुर्ति बनाउन महायज्ञ

nepal aama

कञ्चनपुर,२३ माघ । कञ्चनपुरको उत्तरी चुरे क्षेत्र भम्केनीमा नेपाल आमाको मुर्ति बनाउन महायज्ञ सुरु गरिएको छ । भम्केनीमा नेपाल आमाको मूर्ति बनाउन महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा महायज्ञ सुरु गरिएको हो ।

पूर्वन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले महायज्ञको उद्धघाटन गरेका हुन । महायज्ञबाट संकलन भएको रकम मुर्ति बनाउन खर्च गरिने छ । मूर्ति निर्माणका लागि १० करोड खर्च हुने अनुमान छ । महायज्ञ फागुन ३ गतेसम्म संचालन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);