रुपन्देहीको तिलोत्तमा ६ मा चारधाम निर्माणका लागि सोमबारबाट तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुपन्देहीको तिलोत्तमा ६ मा चारधाम निर्माणका लागि सोमबारबाट तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ सुरु

फागुन २८, रुपन्देहीको तिलोत्तमा ६ मा चारधाम निर्माणका लागि सोमबारबाट तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञ अन्तर्गत आईतबार पञ्चकन्या, बाजागाजा र झाँकी सहित विशाल कलश शोभा यात्रा गरि शुभारंभ गरिएको हो ।

चारधाम निर्माणले नेपालको धार्मिक क्षेत्रमा महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

फागुन २८ गतेदेखि शुरु भएको तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ चैत्र २८ गतेसम्म सञ्चालन हुने छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);