गण्डकी प्रदेश Archives | Page 66 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा हिजो भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने […]

एक सातापछि म्याग्दीको बेनी दरवाङ सडक खण्ड सुचारु (फोटो फिचर)

लगातारको वर्षाका कारण भएको अवरोध हटाउन तीन वटै सुरक्षा निकाय परिचालित म्याग्दी । लगातरको वर्षाका कारण गत एक हप्तादेखि अवरुद्ध […]

कास्कीमा असार १५ गतेसम्म थप लकडाउन

पोखरा । कास्कीमा असार १५ गतेसम्म लकडाउन लम्ब्याइएको छ । कोरोना सङ्क्रमण  बढ्दै गएपछि असार ७ गतेसम्म लागू गरिएको लकडाउन १५ गतेसम्म पुयाइएको […]

पोखराको सेती नदीमा बगेकी बालिकाको सकुशल उद्धार

असिम पौडेल,कास्की । पोखराको सेती नदीमा बगेकी याम्दीकी एक बालिकाको सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका वडा नं -२५ […]

पहिराेमा जीप पुरिँदा चालक घाइते

मदन गिरी, कास्की । कास्कीको पोखरा महानगरपालिकामा पहिरो जाँदा एउटा जीप पुरिएको छ भने चालक घाइते भएका छन् । कास्की […]

मनाङमा पहिरोका कारण केही बेर थुनिएको मस्र्याङदी बग्न थाल्यो

मनाङ । पहिरोका कारण केहीबेर थुनिएको मस्र्याङदी बग्न थालेको छ । मनाङको चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने […]

मनाङमा पहिरोका कारण मर्स्याङदी नदी थुनियो, प्रशासनद्वारा स्थानीयलाई सतर्क रहन अपिल

मनाङ । केही दिनदेखिको लगातार वर्षाका कारण झरेको पहिरोले मनाङमा मर्स्याङदी नदी थुनिएको छ । मनाङको चामे गाउँपालिका वडा नं […]

बाघको आक्रमणबाट दुई घाईते, बाघको मृत्यु

कास्की । कास्की जिल्लामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् भने बाघसँग प्रतिकार गर्ने क्रममा बाघको घटनास्थलमै मृत्यु भएको […]

गण्डकीका मुख्यमन्त्री पोखरेल विश्वासको मत पाउन सफल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा […]

संघीयता बलियो बनाउन लागे प्रदेश सरकारलाई समर्थन गर्छौ : पृथ्वीसुब्बा गुरुङ

गण्डकी । नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो बनाउन सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । शुक्रबार […]

वर्षाका कारण पर्वतका पहाडी बस्ती जोखिममा (भिडियाेसहित)

पर्वत । लगातार परेको वर्षातकाकारण पर्वतका पहाडी क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । लामो समयसम्म परेको खडेरी र त्यसपछि परेको […]

गण्डकी प्रदेशमा एमाले सांसदद्धारा मुख्यमन्त्रीमाथि व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट सुरु

कास्की । नेकपा एमालेले गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री बनेपछि अनिष्ट सुरु भएको बताएका छन् । शुक्रबार नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिदै

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदै छन्  । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिदैं

असिम पौडेल,कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भोलि विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसका नेता […]

गण्डकी प्रदेशका मुख्यमन्त्री राहतसहित हेलिकप्टरमा मनाङ प्रस्थान

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको […]

“दिउँसो पहिरो झरे भागम्ला राति त सकिन्न यहीँ मर्ने हो”

जोखिममा रहेको बस्ती स्थानान्तरणमा कसैले चासो नदिएको स्थानीयको गुनासो सुवास आचार्य,पर्वत । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको जलजला गाउँपालिका ८ […]