राजनीति Archives | Page 2154 of 2224 | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस–एमालेबीच तालमेल नहुने, राजपाले तालमेलका लागि संघीय फोरमलाई आग्रह गर्ने

काठमाडौं, १६ असोज ।  नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग चुनावी तालमेल नगर्ने बताएका छन् […]

आगामी चुनावका लागि रणनीति बनाउन शीर्ष दलहरु व्यस्त

काठमाडौं, १६ असोज ।  प्रदेश र प्रतिनीधि सभाको चुनावका लागि दलहरुले रणनीति बनाउन लागी परेका छन् । नेपाली कांग्रेस, नेकपा […]

एमालेको प्रस्ताबमा माओवादी सकारात्मक, आज बैठक बस्दै

काठमाडौं, १६ असोज । आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । सत्तारुढ नेकपा […]

आगामी चुनावमा तालमेल गर्ने एमालेको रणनीति

काठमाडौँ, १६ असोज । नेकपा ९एमाले०ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग […]

माओवादी केन्द्रसँग आगामी चुनावीमा तालमेलको प्रक्रिया अघि बढाउने एमालको निर्णय

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको […]

आज अपरान्ह चार बजेदेखि एमाले अध्यक्ष ओलीले दशैं टीका लगाईदिने

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह चार बजेदेखि सात बजेसम्म दशैं […]

राष्ट्रिय जनता पार्टी नेपालको संघीय समाजवादी फोरमसंग तालमेल

काठमाडौं, १५ असोज । राष्ट्रिय जनता पार्टी नेपालको संघीय समाजवादी फोरमसंग तालमेल ले प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा उपेन्द्र यादव […]

डाक्टर गजुरेलको आमरण अनशनको आज पाँचौ दिन, स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं, १५ असोज ।  डाक्टर महेशकुमार गजुरेलले आमरण अनशन शुरु गरेको ५ दिन पुगेको छ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई […]

प्रमुख निर्वाचन आयुक्तद्धारा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह

काठमाडौं, १५ असोज ।  प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी संविधान […]

डा. भट्टराईद्वारा आफ्ना बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण

काठमाडौं, असोज १४ ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाएका छन् […]

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आफ्ना दाजुबाट टीका ग्रहण

काठमाडौं, १४ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा टीका ग्रहण गरेका छन् । राजधानीको कलंकीमा उनले […]

प्रधानमन्त्री देउवालाई गुरुबाट टीका प्रदान, सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय

काठमाडौँ, १४ असोज ।  बडादशैँका अवसरमा आज गुरु विनोद सापकोटबाट प्रधानमन्त्री शेरबहादुर देउवाले टीका ग्रहण गरेका छन् । प्रधानमन्त्रीको सरकारी […]

राष्ट्रपति भण्डारीद्धारा आमा मिथिला पाण्डेयको हातबाट दशैको टीका ग्रहण

काठमाडौं, १४ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेयको हातबाट दशैको टीका ग्रहण गरेकी छिन् । राष्ट्रपति भवन शितल […]

राष्ट्रपति भण्डारीलाई टीका प्रदान, सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि

काठमाडौं, १४ असोज ।  आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले […]

मेरो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र समुन्नतीमा: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, १४ असोज ।  पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आपसी प्रेम, सदभाव र सम्मानको पुनर्जागरण को […]

एमाले अध्यक्ष केपी ओलीद्धारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

काठमाडौं, १४ असोज ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहणका लागि शीतल निवास पुगेका छन् । […]