एमाले अध्यक्ष केपी ओलीद्धारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, १४ असोज ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहणका लागि शीतल निवास पुगेका छन् ।

शीतल निवासमा टीकाटालो सकिएपछि उनले आफ्नो बाबुको हातबाट बालकोटमा टीका लगाउने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपतिले सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);