प्रधानमन्त्री ओलीद्वारा बुबाको हातबाट टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा बुबाको हातबाट टीका ग्रहण

pm oli tika

काठमाडौँ, २१ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको छ । टीका लगाइदिएसँगै प्रधानमन्त्री ओली अपरान्ह्न १ बजे राष्ट्रपति कहाँ टीका लगाउन जाने कार्यक्रम छ । त्यसपछि दिउँसो २ देखि साँझ ७ बजेसम्म अप प्रधानमन्त्रीले पनि टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिनु हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);