देश/समाज Archives | Page 1791 of 1797 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जिली

नेकपा(एमाले)का नेताहरुले पार्टीको तर्फबाट सर्लाहिकी समानुपातिक सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जलि अपर्ण गरेका छन् ।

विश्व पानी दिवस, पानीको धनी मुलककै जनता स्वच्छ खानेपानीबाट बन्चित

पानीको उपयोग र स्रोतको संरक्षणको नारा सहित आज विश्व पानी दिवस मनाइँदै, जलस्रोतको धनी भएर पनि नेपालका लाखौं जनता स्वच्छ पानी उपभोग गर्नबाट बन्चित

आजबाट इपिएस फारम खुल्यो, यस्तोछ फारम भर्ने तरिका

जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको अनलाइन आवेदन आजबाट खुल्यो, आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने

रुकुमका विद्यालयमा छात्राहरुको संख्या बढ्दै

मेघराज खड्का । १ चैत्र, रुकुम । नेपाली समाजमा देखापरेको राजनीतिक परिवर्तन संगै रुकुमका जनतामा पनि परिवर्तनको अनुभूति गर्न थालेका छन् । त्यहाँका जनतामा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ भन्ने धारणा विकसित भएपछि विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्यामा वृद्धि भएको छ ।

होलीमा सम्भावित दुर्घटना रोक्न प्रहरीको कडाई

होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

होलीको रमझम

अप्सरा गौतम । २९ फाल्गुन, काठमाडौं । आज रंगहरुको पर्व होलि अर्थात फागुपुर्णिमा हरेक वर्ष फागु शुक्ल पुर्णिमाको दिन यो पर्व हर्सोलाका साथ मनाउने गरिन्छ । एकसाता अघि काठमाडौंको बसन्तपुरमा चीर ठडाएपछि शुरु भएको फागु पुर्णिमा असत्य माथि सत्यको बिजय भएको उत्सबका रुपमा एक अर्कामा रंग दलेर मानाउने गरिन्छ ।

पूर्वी पहाडी जिल्लामा पनि हर्षोउल्लासका साथ मनाइयो होली

टिका खतिवडा । २९ फाल्गुन, इलाम । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंग्हरुको पर्व फागुपूर्णिमा, पूर्वी पहाडी जिलहरुमा पनि धुमधामका साथ मनाईएको छ । पूूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुुङ लगायतका जिल्लाहरुमा फागुपूर्णिमा हर्षोउल्लासकासाथ मनाइयो ।

झापामा होली भोली मनाइने

शम्भु दाहाल । २९ फाल्गुन, झापा । तराई क्षेत्रमा पर्ने झापा जिल्लामा पनि सरकारले होली पर्वको लागि आइतबार सार्वजनीक विद दिए पनि झापाबासीले भने आइतबार होली मनाएनन् । झपामा पनि फागुपूर्णिमाको भोलीपल्ट मात्र होली मनाउने गरिन्छ ।

बागमती नदीको महत्व बुझौं, सभ्यता संरक्षणमा हातेमालो गरौं

बागमती नदीकै नामबाट उपत्यकाको नाम बागमती उपत्यका रहेको हो । विगत ४० वर्ष यता यो पवित्र नदीमा प्रदूषण बढेर यसलाई ढलमती बनाइएको छ ।

मृगौला रोगी राजेन्द्रकुमार कार्कीलाई आर्थिक सहयोग

२६ फाल्गुन, काठमाडौं । मृगौला दिवसको अवसरमा नेपाल–चाइना गाइड एशोसिएसनले मृगौला रोगीलाई आर्थीक सहयोग गरेको छ ।

एमालेको प्रश्न, सीमा क्षेत्रमा नागरिक मारिदा सरकार किन मौन ?

२६ फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कन्चनपुरको आनन्दबजारमा भारतीय सुरक्षा बलको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको विषयमा भारतीय पक्षसँग जवाफ माग्न सरकारसँग माग गरेको छ ।

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस, विविध कार्यक्रम गरि मनाईंदै

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस, विविध कार्यक्रम गरि मनाईंदै, महिला सशक्तीकरण अहिलेको प्राथमिकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई श्रमिक महिला दिवस विविध कार्यक्रम गरि मनाईंदै

नारी दिवस नारामै सिमित

समिता लुइटेल । २५ फाल्गुन, काठमाडौं । एक सय ७ औँ अन्तर्राष्ट्रिय नारी दिवस, नेपालम पनि विवध कार्यक्रम गरी मनाइयो । बर्षेनी नारी दिवसको अवसरमा तारे होटलहरुमा कार्यक्रम आयोजना गरी तामझामका साथ नारी दिवस मनाइन्छ । तर वास्तविक पीडित महिलाहरुको जीवनस्तरमा भने दिवसको नाराले छुन सकेको छैन ।

साञ्जेन जलविद्युत् आयोजनाको सुरुङ खोलियो

रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ ।

स्कुस बेचेर लाखौँ आम्दानी

टिका खतिवडा २३ इलाम फागुुन ।
मौसमी तरकारीको रुपमा परिचित इस्कुस बेचेर पूर्वी इलामका किसानले लाखौंको आम्दामी गर्न थालेका छन् । सिजनको सुरुमा एक मन अर्थात चालिस केजीको १२ सयमा बिक्री भएको इस्कुसको भाउ भने यतिबेला तीन सयमा झरेको

बागलुङको मनेवापाटामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध, स्थानीयलाई सुरक्षीत स्थानमा बस्न आग्रह

बागलुङ जिल्लाको रिघा–७ दरमखोलामा पहिरो खस्दा पानीको वहाव रोकीयो, सुरक्षीत स्थानमा बस्न खोला किनारका बासिनदालाई प्रहरीको आग्रह