सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जिली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जिली

नेकपा(एमाले)का नेताहरुले पार्टीको तर्फबाट सर्लाहिकी समानुपातिक सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जलि अपर्ण गरेका छन् ।

सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जिली

काठमाडौं । नेकपा(एमाले)का नेताहरुले पार्टीको तर्फबाट सर्लाहिकी समानुपातिक सांसद दुलारी देवीको अन्तिम श्रद्धान्जलि अपर्ण गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय धम्बाराहीमा दुलारी देवीको अन्तिम श्रद्धान्जिलिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेता तथा कायृकर्ताहरु पुगेका थिए ।

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई राजधानीको विएण्डबी अस्पतालमा उपचार गरिएको थियो ।

मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।

सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);