मृगौला रोगी राजेन्द्रकुमार कार्कीलाई आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मृगौला रोगी राजेन्द्रकुमार कार्कीलाई आर्थिक सहयोग

२६ फाल्गुन, काठमाडौं । मृगौला दिवसको अवसरमा नेपाल–चाइना गाइड एशोसिएसनले मृगौला रोगीलाई आर्थीक सहयोग गरेको छ ।

मृगौला रोगी राजेन्द्रकुमार कार्कीलाई आर्थिक सहयोग

२६ फाल्गुन, काठमाडौं । मृगौला दिवसको अवसरमा नेपाल–चाइना गाइड एशोसिएसनले मृगौला रोगीलाई आर्थीक सहयोग गरेको छ ।

बिहिबार बिश्व मृगौला दिवसको अवसरमा काठमाडौंको स्यम्भुमा बसोबास गर्दै आएका मृगौला रोगी राजेन्द्र कुमार कार्कीलाई एशोसिएसनले २ लाख ८ हजार नौ सय रुपौया सहयोग गरेको हो । संस्थाका सदस्य इश्वरी प्रसादको अगुवाइमा जुटाइएको सहयोग रकम कार्कीलाई हस्तान्तरण गरिएको हो । सहयोग अभियानमा चिनिया पर्यटनसँग सम्बन्धित तथा चिनियाँ भाषी पथ प्रर्दशक गाइडहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);