युरोलोजिष्ट्र डा. श्रेष्ठलाई मृगौला प्रत्यारोपण सम्बन्धि कार्य गर्न स्वास्थ्य सेवा विभाग दियो अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युरोलोजिष्ट्र डा. श्रेष्ठलाई मृगौला प्रत्यारोपण सम्बन्धि कार्य गर्न स्वास्थ्य सेवा विभाग दियो अनुमति

काठमाडौं । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत वरिष्ठ युरोलोजिष्ट्र डा. दिपेन्द्र श्रेष्ठलाई मृगौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन गर्न स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समुन्वय समितिले व्यक्तिगत इजाजतपत्र प्रदान गरेको छ ।

उनले ब्यक्तिगत मानव शरिरको अंग प्रत्यारोपण सम्बन्धि क्रियाकलाप गर्ने अनुमती पाएका हुन ।

पछिल्लो समय नेपालमा बिरामीहरुको संख्या बढ्दै गएकाले डा. श्रेष्ठले योगदान गर्नेछन भन्ने आशा गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);