अर्थ ⁄ वाणिज्य Archives | Page 610 of 615 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार
चर्को मूल्यमा तरकारी बेच्ने व्यापारी नियन्त्रणमा

चितवन , ३२ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको लायन्स चोकमा रहेको आलुबजार अनुगमन गरी तीनजना व्यापारीलाई केहीबेर नियन्त्रणमा […]

बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए स्वतः जफत

साउन ३२ , काठमाण्डौँ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए स्वतः जफत हुने राष्ट्र बैकंले जनाएको छ । […]

इन्धन भन्डारण पर्याप्त नहुँदा उपभोक्तालाई सास्ती

काठमाडौं, ३२ साउन । मुलुकमा इन्धन भन्डारण क्षमता पर्याप्त नहुँदा उपभोक्ताले पटक–पटक सास्ती भोग्नुपरेको छ। नेपाल आयल निगमसँग इन्धन भन्डारण […]

सडक अवरुद्ध हुँदा काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव

फुलमाया आले ३१ साउन, काठमाडौं । लगातारको बर्षापछि आएको बाढी र पहिरोका कारण तराईबाट राजधानी आउने सडक अवरुद्ध हुँदा काठमाडौँमा […]

शेयर बजार आज दोहोरो अंकले घट्यो

३१ साउन, काठमाडौँ  । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार […]

सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकमा वृद्धि

साउन ३१ , काठमाण्डौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । सोलुखुम्बुको खुम्बु […]

कृषि विकास मन्त्रालयका कर्मचारीद्धारा १ करोड २० लाख रुपैयाँ सहयोग

साउन ३१, काठमाडौँ । कृषि विकास मन्त्रालयका कर्मचारीले बाढीपहिरो प्रभावितहरुका लागि एक करोड २० लाख रुपैयाँ सहयोग गरेका छन् । […]

विपद् व्यवस्थापन चुनौतीपूर्णः वाणिज्यमन्त्री

साउन २९ , काठमाण्डौँ । वाणिज्यमन्त्री मीन विश्वकर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ । भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री […]

नेपाल आयल निगमले व्यवसायीहरुको माग पुरा गर्ने सहमति

साउन २७ , काठमाण्डौँ । नेपाल आयल निगमले व्यवसायीहरुले अघि सारेका माग पुरा गर्न सहमति जनाएको छ । निगमले पेट्रोलियम […]

सयौं बिघा धानबाली नष्ट भएको भन्दै कृषक आन्दोलित

राकेश यादव , साउन २७ , रौतहट । बाढीको मौका छोपेर डिस्टिलरी उद्योग र चिनी मिलले दूषित पानी खोलामा मिसाएका […]

विधेयकमा त्रुटि रहेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्धारा स्विकार

२७ साउन, काठमाडौँ । संसदीय समितिले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ र ‘अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ […]

सरकारद्वारा कृषियोग्य जमिनको प्लटिङ र कित्ताकाटमा रोक

साउन २७ , काठमाण्डौँ । सरकारले कृषियोग्य जमिनको प्लटिङ र कित्ताकाटमा रोक लगाएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य […]

नेपाल एसियाली विकास केन्द्रको जर्नललाई विदेशमा मान्यता दिलाउने गृहकार्य शुरु

साउन २७, काठमाण्डौं । नेपाल एसियाली विकास केन्द्र (सिनास)ले प्रकाशन गरेका जर्नललाई विदेशमा मान्यता दिनका लागि गृहकार्य शुरु गरेको छ […]

टिभिएस स्ट्राईकर अब नेपाली बजारमा

साउन २६ , काठमाण्डौँ । टिभिएस कम्पनीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस स्ट्राईकर मोटरसाईकलकोे नेपालमा बिक्रि सुरु गरेको छ । […]

खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्न रोक

२६ साउन, काठमाडौं । सरकारले खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री-वितरण गर्न रोक लगाएको छ । खेतीयोग्य जमिनलाई कित्ताकाट […]

आजदेखी पेट्रोलियम पदार्थ डिपोबाट नउठाउन आन्दोलन सुरु

साउन २६, काठमाण्डौं । ढुवानी व्यवसायीहरुले ढुवानीमा भएको नोक्सानी आयल निगमले नव्यहोरे पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने चेतावनी दिएका […]