टिभिएस स्ट्राईकर अब नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

साउन २६ , काठमाण्डौँ । टिभिएस कम्पनीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस स्ट्राईकर मोटरसाईकलकोे नेपालमा बिक्रि सुरु गरेको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले टिभिएस स्ट्राईकर १ सय २५ सिसिको मोटरसाईकलको बिक्रि सुरु गरेको जानकारी दिएको हो । मोटरसाइकल आकर्षक डिजाइन र बलियो रहेको कम्पनीको दाबी छ । तराईका जिल्लालाई लक्षित गरी ल्याईएको मोटरसाईकलको मूल्य नेपाली बजारमा १ लाख ७३ हजार ९ सय रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीले नायक निखिल उप्रेतीलाई ब्रान्ड एम्बेस्टर घोषणा गरेको थियो ।

 

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);