भिडियो
ललितपुरको कार्तिक डवलीमा शुरुभएको ऐतिहासिक तथा धार्मिक महत्वको कार्तिक नाच (भिडियाेसहित)
लातिलपुर । एतिहासिक तथा धार्मिक महत्वले भरिएको कार्तिक नाच गत बुधवारबाट लातिलपुरको कार्तिक डवलीमा शुरुभएको छ । आजभन्दा तिनसय असि […]
यो व्यवस्था असफल भइसक्यो सेनाले सत्ता लिएर हिन्दुराष्ट्र र राजसंस्थासहितको व्यवस्था लागू गर्नुपर्छ (भिडियाे)
यो व्यवस्था असफल भइसक्यो सेनाले सत्ता लिएर हिन्दुराष्ट्र र राजसंस्थासहितको व्यवस्था लागू गर्नुपर्छ भिडियाे सहित ।
राणाको राजीनामा नआएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाउने आन्दोलनरत पक्षको भनाई (भिडियाेसहित)
अहिले जारी न्यायालय विवाद झन झनै जटिल बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु अवज्ञामा छन् […]
न्यायमुर्तीहरुले आफ्नो मर्यादा त राख्न सकेनन् कमसे कम न्यायपालिकाको त राख्नु पर्ने (भिडियाे)
सवोच्च अदालतको विवाद दिन प्रतिदिन बढ्दै गएको छ। न्यायधिश र अधिवक्ताहरु धर्ना दिन व्यस्त हुदा न्याय माग्न अदालत पुगेका सेवाग्राहीहरु […]
संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ (भिडियाे)
छठ पर्व आज अन्तिम दिन उदाउदो सूर्यलाई अघर्यदिइ समापन गरिने परम्परा रहेको छ । हिजो छठमातालाई पूजा अर्चना गरि भगवान […]
कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण (भिडियाेसहित)
बागलुङ । बागलुङमा कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण बढेको पाइएको छ । देश संघीयता संरचनामा गएसंगै […]
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा समापन हुने यस छठपर्वको छुटै महत्व (भिडियाेसहित)
तराई मधेस तथा मिथिलाञ्चलमा मनाईने छठ पर्व सोमबारदेखि विधिवत रूपमा सुरुभएको छ । कात्तिक शुक्ल चतुर्थी देखि चार दिनसम्म मनाइने […]
समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव (भिडियाे)
समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव
विकास निर्माणका काम किन भएनन ? (भिडियाे)
मुलुकमा विकास निर्माणका कामहरु किन हुन सकेनन ? निर्माणका कामहरु कसरी भएका छन ? निर्माणका उपलब्धी र गुणस्तरीय निर्माणका लागि […]
नेपालको पर्यटकीय गन्तव्य मुस्ताङमा अहिले आन्तरिक पर्यटकहरुको संख्या बाक्लिँदै (भिडियाेसहित)
कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले […]
कठपुतली जस्ता मुख्यमन्त्रीहरु
देसभर राजनीतिक अराजकता मौलायो भनेर आलोचना भइरहेको वेला प्रदेस सरकार सबै भन्दा बढि अस्थिर देखिएको छ। जुनसुकै दलसँग पनि गठजोर […]
तिहारको मौलिकता हराउदै, आयातीत सामाग्रीको भरमा मनाइँदै छ तिहार
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक जारी छ । देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीहरूले पनि धुमधामका साथ तिहार मनाउदै […]
सर्वोच्च अदालतको विवाद बारे नेताहरुका स्वार्थी अभिव्यक्ति र मौनता दुबै घातक
सर्वोच्च अदालत चौतर्फी रुपमा विवादको घेरभित्र फसिसकेको छ। वर्तमान अबस्था हेर्दा यो विवादले कुन रुप लिन सक्छ भन्ने अनुमान समेत […]
देश छोड्न चाहाने नागरिकहरुको लाईनले देशको जरजर अबस्था उजागर गरेको छ
राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भिड बढेपछि नागरिकहरु राति १ बजेदेखि नै लाइन बस्ने गरेका छन् । हुन त राहदानी विभागले […]
न्यायालयका न्यायापालकहरुमा मर्यादा हराएको दावि : सचिव ऋषिराम घिमिरे (भिडियाेसहित)
न्यायालयका न्यायापालकहरुमा मर्यादा हराएको दावि : सचिव ऋषिराम घिमिरे




