नेपालको पर्यटकीय गन्तव्य मुस्ताङमा अहिले आन्तरिक पर्यटकहरुको संख्या बाक्लिँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालको पर्यटकीय गन्तव्य मुस्ताङमा अहिले आन्तरिक पर्यटकहरुको संख्या बाक्लिँदै (भिडियाेसहित)

कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर बस्न बाध्य सर्वसाधारण यतिखेर भ्रमणका लागि मुस्ताङ पुगेका छन् । आन्तरिक पर्यटकको चहलपहलले पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);