अन्य Archives | Page 77 of 93 | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार
दिपक दिपाले खोले रहस्य ! छक्का पञ्जाको गीतमा यसरी कुरा मिल्यो (भिडियो)

छक्का पञ्जाका निर्माता दिपकराज गिरी र निर्देशक समेत रहेकी निर्माता दीपाश्री निरौलाले छक्का पञ्जाको गीतमा लागेको चोरीको आरोप सहि भएको […]

आजको राशिफल – मिति २०७४ साल भदौ ३ गते द्वादशी तिथि शनिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। […]

उम्लिरहेको तातो तेलमा बुद्धका शिष्य ध्यान बसेपछि सबै चकित (भिडियो)

काठमाडौँ, २ भदौ । थाइल्याण्डको नङ बोआ लाम्फोमा आयोजित एक धार्मिक कार्यमा बौद्ध भिक्षुहरूका धेरै असामान्य कुरा देखिएका छन्। तलबाट ह्वारहावार्ती […]

जनताले जोडेको मन

मञ्जु कार्की काठमाण्डौँ, २ भदौ । दुई बर्षअघि राजधानी सहित पहाडी क्षेत्रमा भूकम्प जाँदा मधेशबाट ठूलो राहत आयो । अहिले […]

‘सेल्फी खिचेर राहत बाँडौंला’, हेर्नुहोस् आजका कार्टुन !

काठमाडौं, २ भदौ । आज राजधानी काठमाडौँबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा तराईमा आएको बाढी र पहिरोपीडितलाई राहत वितरणमा भइरहेको देखावटीलाई […]

आजको राशिफल – मिति २०७४ साल भदौ २ गते एकादशी तिथि शुक्रबार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ काममा हात हाल्ने समय छ। […]

इनारबाट निकालिएको बोरामा भेटियो महत्वपूर्ण गरगहना

एजेन्सी, १ भदौ । भारत मध्य प्रदेशको प्रमुख सहर ग्वालियरको दतियास्थित एक इनारबाट निकालेको बोरामा केही पुराना गरगहना भेटिएको छ […]

१३ वर्ष अगाडि हराएको हिराको औँठी गाजरले लगाएर बसेपछि

काठमाडौँ, १ भदौ । क्यानडाकी एक महिलाले हिराको औँठी हराएको १३ वर्षपछि गाजरमा भेटाएकी छन् । सन् २००४ मा अल्बर्टामा […]

आजको ग्रहफल – मिति २०७४ साल भदौ १ गते दशमी, एकादशी तिथि बिहीबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) संघर्ष गर्नु परे पनि हिम्मतले काम बनाउन सकिनेछ। […]

अष्ट्रेलियन एजुकेशन डे २०१७ बुधबारबाट राजधानीमा सुरु

साउन २५ , काठमाण्डौँ । एईसीसी ग्लोबलद्धारा आयोजित अष्ट्रेलियन एजुकेशन डे २०१७ बुधबारबाट राजधानीमा सुरु भएको छ । अष्ट्रेलियन विश्वविद्यालयका […]

जहाँ पुलिसको भेषमा आउँछन् बलात्कारी, गर्भवती महिला बनिन् सामुहिक बलात्कारको सिकार

२४ साउन, काठमाण्डौँ । ‘ह्युमन राईट वाच’ को सर्वे अनुसार पूर्वी अफ्रिकन देश सोमालिया महिलाहरुका लागि विश्वकै पाचौँ खतरा देश […]

आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गरि छाड्नेः आपुर्ति मन्त्री

साउन २२ , काठमाण्डौँ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका लागि जग्गा खरिदमा अनियमितता गर्नेलाई जुनै हालतमा पनि कारबाही […]

आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरिदै

आज सातौं अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदै, सन् २०२२ सम्म बाघको संख्या २५० पु¥याउने सरकारी लक्ष्य ।

झापामा रहेका भुटानी शरणार्थीको आवस्था बारेमा संयुक्त राष्ट्रसंघको चासो

६ असार, काठमाडौं । संयुक्त राष्ट्र संघले झापामा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुको अवस्थाको बारेमा चासो व्यक्त गरेको छ ।

कक्षा ११ को परीक्षा सुरु, पहिलो दिनको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

१ असार, काठमाडौं । कक्षा ११ को परीक्षा विहिबारबाट सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);