इनारबाट निकालिएको बोरामा भेटियो महत्वपूर्ण गरगहना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, १ भदौ । भारत मध्य प्रदेशको प्रमुख सहर ग्वालियरको दतियास्थित एक इनारबाट निकालेको बोरामा केही पुराना गरगहना भेटिएको छ ।

इनारमा डुबेको बोरा भित्र मानिसको शव हुनसक्ने आशंका अनुसार प्रहरीले बोरा बाहिर निकालेको थियो । तर बोरा खोलेर हेर्दा महत्वपूर्ण पुराना सुन-चाँदीको गरगहना भेटिएको हो । उक्त गरगहना प्रहरीले पुरातत्व विभागमा पठाएको थियो ।

इनारबाट निकालिएको बोरामा भेटियो महत्वपूर्ण गरगहना
गत बुधबार दतियाको एक इनारबाट निकालिएको बोरामा रहेको गरगहनासँग कुनै आपराधिक कार्य जोडिएको छ वा छैन भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);