अपराध
पाल्पामा ३९ किलो चरेश सहित २ महिला पक्राउ
प्रकाश नेपाल
१४ बैशाख पाल्पा ।
पाल्पा प्रहरीले पहिलो पटक जिल्लामा ठुलो मात्रामा चरेश बरामद गरेको छ । प्रहरीको लामो अनुसन्धानपछी जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको हो । बाग्लुङको बुर्तिबाङ बाट बुटवल तर्फ जादै गरेको लु १ ख ५७३१ नम्वरको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालीका वडा नं. ४ जिल्ला अस्पतालको चोकमा चेकजाँचको
डडेल्धुरामा चितुवाको छालासहित एक जना पक्राउ
बिमल जैरु, १४ बैशाख डडेल्धुरा
डडेल्धुरामा चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका ६ दुमडा बस्दै आएका ६० बर्षिय करबीर दत्त भट्टराई रहेका छन् । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले बुधबार राति पक्राउ गरेको भएपनि बिहीबार मात्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
सिके राउत अदालतमा
राकेश यादव,१३ वैशाख, रौतहट ।
स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सिके राउतलाई रौतहट प्रहरीले बुधवार अपरान्ह जिल्ला अदालत रौतहट समक्ष उपस्थित गराएको छ । राज्य विरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दामा डा. राउतलाई रुपनदेही जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि रुपनदेही प्रहरीले रौतहट प्रहरीलाई जिम्मा लगाएपछि आज
दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु
राकेश यादव ३१ चैत रौतहट ।
रौतहटका गोनाहीदेवाही गाउँपालिका ४ कर्कच करमहीया टोलमा बुधबार राति भएका दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । मृतक माझी र स्थानीय ब्रह्मदेव माझीबीच आपसी विवादका कारण झाडप भएको थियो । त्यसक्रममा ब्रह्मदेवको लाठी प्रहारबाट
राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण
राकेश यादव, २८ चैत रौतहट ।
रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात विताउन बस्न बाध्य रहेका छन् । बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जिर्ण भवनको ठाउ ठाउमा चर्किए
उद्योगपतिहरुलाई कमिसनमा पारेर विजुलीको कालोबजारी
१८ चैत्र काठमाण्डौं ।
सर्वसाधारण उपभोक्तालाई मारमा पारेर विद्युत प्राधिकरणका हाकिमले कसरी उद्योगपतिहरुलाई कमिसनका आधारमा विजुलीको कालोबजारी गर्दै आएका थिए भन्ने कुराको प्रमाण विद्युत प्राधिकरणकै एक अनुसन्धानले देखाएको छ । बिराटनगर लगायत देशभरका विभिन्न १५ वटा उद्योगहरुमा प्राधिकरणका कर्मचारीले गैरकानूनी
विमानस्थलमै सेटिङ मिलाएर अबैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याइने
१७ चैत्र, काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडी मुलुकहरुमा पठाईने गरेको पाईएको छ ।
फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ
फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।
स्वयम्भूको भगवानपाउमा गोली चल्यो, अपरहणकारी घाइते
२१ फागुन, काठमाडौं । स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।
चार दिनपछि सकेटबम निष्क्रीय पारियो
रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ ।
युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक
विवेक विश्वकर्मा
१५ फागुन भैरहवाँ । एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामासंलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको
रुकुममा तरुल खन्दा बम भेटियो
मेगराज खड्का
१५, फागुन रुकुम ।
रुकुमको चौरजहारी नपा वडा न. ७ घर्तिडाँडामा सकेट बम जस्तै शंकास्पद बस्तु फेला परेका छ् । स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको
नक्कली प्रहरी बनी लुटपाट गर्ने गिरोह पक्राउ
१२ फाल्गुन, काठमाडौं । नक्कली प्रहरी टोली बनी लुटपाटमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरी सार्वजनीक गरेको छ ।
सवारी दुर्घटनामा एकको मृत्यू , एक गम्भीर
श्याम गुप्ता
११ फागुन,बारा ।
बाराको दुई छुट्टा–छुट्टै स्थानमा बुधवार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । अर्का एक जनाको भने अवस्था चिन्ता जनक रहेको छ ।बिरगंज पथलैया सड्क खण्ड अन्तरर्गत बाराको गढीमाई नगरपालिका वडा नं.७ र सोहि नगरपालिकाको वडा नं.९ स्थित मुख्य सड्क खण्डमा बिहान सो दुर्घटना भएको हो ।
हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा
चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।
बारामा लाखौं मूल्य बराबरको लागु औषध र घरेलु मदिरा नष्ट
१८,माघ ,बारा ।
बाराको ईलाका प्रहरी कार्यालय सिमराले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले लाखौं रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागु औषध र अबैध घरेलु मदिरालाई बरामद गरी जलाएर नष्ट गरेको हो




