अन्य Archives | Page 91 of 92 | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार
धादिङका भुकम्प पिडितलाई दोश्रो किस्ता नपाँउदा घर निर्माणमा समस्या

२७, माघ,धादिङ । सरकारले पहिलो किस्ताको रकम उपलव्ध गराए सँगै घर निर्माणमा जुटेका धादिङका भुकम्प पिडितहरु दोश्रो किस्ता समयमा नै उपलव्ध नहुँदा घर निर्माणको कार्य अधुरो नै राख्न पर्ने हो कि भन्ने चिन्तामा परेका छन् । सरकारले दिएको अनुदान रकमको पहिलो किस्ता पाए पछि भुकम्प प्रतिरोधी घर निर्माणमा जुटेका उनिहरु दोश्रो किस्ताको बारेमा अन्यौल हँुदा घर सम्पन्न गर्न सकिदैन कि भन्ने चिन्तामा छन् ।

लामो समय कुरेर पहिलो किस्ता रकम पाए पछि स्थानियहरु घरको पुननिर्माण गर्ने काम सूरु गरेको भएपनि दोश्रो किस्ताको अन्यौलता र घर बनाउन आवश्यक पर्ने निमाृण सामाग्री सहज सँग नपाइदा भने निर्माण कार्य विचैमा रोक्नु पर्नेहो कि भन्ने चिन्ताले स्थानियलाइ सताएके छ । धादिङमा पहिलो किस्ता पाएक ५२ हजार ९ सय ४२ जना मध्ए ५५ सयले घर निर्माण थालेका छन् ।

पद्मा मिडिया नेटवर्कको विशेष कार्याशाला सम्पन्न

२५ माघ, चितवन । श्रव्य दृष्य माध्यममा काम गर्ने संचारकर्मीहरुको क्षमता अभिबृद्धी र व्यसायिक पत्रकारिताको विकासका लागि चितवनको भरतपुरमा आयोजित विशेष प्रशिक्षण र कार्यशाला मंगलबार सम्पन्न भएको छ । माउन्टेन टेलिभिजन, भक्तिदर्शन ईन्टरनेशनल टेलिभिजन र विजनेश प्लस गरी तीन वटा टेलिभिजनमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जेठसम्म स्थानीय निकायको निर्वाचन नभएमा सरकारको आयू सकिन्छः पूर्व मन्त्री पोखरेल

भक्तपुर, माघ २१ । नेकपा एमाले नेता एवं पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सरकारले जेठसम्म निर्वाचन गर्न नसके सरकारको आयू स्वतः समाप्त हुने बताउनुभएको छ । रफत सञ्चार क्वलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले ब्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय निकायको निर्वाचन घोषणाको बाटो खुला गरिदा पनि बैशाखको अन्तिम साता अर्थात जेठसम्म निर्वाचन गर्न नसके सरकार

सिमरा गोल्डकपमा एपिएफ र संकटा आज भिड्दै

२१ माघ, बारा ।
बाराको सिमरा स्थित रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लब बिच प्रतिस्पर्धा हुँदै छ । दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुँने छ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता

सरकारको औंचित्य समाप्त-अध्यक्ष थापा

२१ माघ ,मकवानपुर ।
संबिधानको कार्यान्वयनको लागि निर्माण भएको सरकारले तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले सरकारको औचित्य समाप्त भएको बताएका छन् । अब २÷३ महिना समय बाँकि रहेको सरकारले सहमतिको पत्रमा गरेको सम्झौंता अनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको औचित्य समाप्त भएको दाबी गरे ।

कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

२० माघ, चितवन ।
कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । “प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन,पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा मेला सुरु भएको हो

सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२१ माघ, बारा । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा

स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोक्न सक्दैंन्

२० माघ,भक्तपुर । विद्यार्थी संगठनका नेताहरुले स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोकेर रोक्न नसक्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचारसंहिता लागू गरिसकेकाले यो पटकको निर्वाचन कसैले कुनै पनि बहानामा

कञ्चनपुरमा एक्सपर्ट स्कुल क्रिक्रेट लिग उद्घाटन

माघ २०, कञ्चनपुर ,
क्ञ्चनपुरमा आज एक्सपर्ट क्रिक्रेट लिगको उद्घाटन भएको छ । आज कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्च बाट एक्सपर्ट स्कुल क्रिक्रेट लिगको उद्घाटन भएको हो । हिमालयन क्रिक्रेट एकेडेमी को आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको छ ।

नेपालको विकासको आधारशीला जलविद्युत होः प्रचण्ड

२०, माघ,रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासको आधारशीला नै जलविद्युत भएको बताए । नेपाललाई प्रकृतिले बरदान दिएको भन्दै नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास र स्थिरताको मूल आधार समेत जलविद्युत नै भएको बताए । विद्युतिकरण मार्फत नेपालमा बेरोजर समस्या हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

संसद बैठक बस्दै, स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुने

व्यवस्थापिका संसदको आजको बैठकमा स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदै, जनप्रतिनिधिको कार्यकाल सकिनु भन्दा दुई महिना अगावै अर्को चुनाव गर्ने प्रस्ताव

देश विकासमा दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं ः रक्षामन्त्री खाण

१९ माघ, रुपन्देही ।
रक्षामन्त्री बालकृष्ण खाणले देशको विकासका लागि जनप्रतिनिधहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वुधवार ईलाका प्रशासन कार्यालय बुटबलको भवन शिलान्यास गर्दै मन्त्री खाणले विकास निर्माणको काममा सवैको सहकार्य हुनुपर्ने बताउनुभएको

कहिल्यै व्यवस्थित हुन सकेन यातायात व्यवस्था कार्यालय

जयन्ती पुडासैनी । १८ माघ, काठमाडौं । चालक अनुमति पत्र वितरण कार्यलाई व्यवस्थित बनाउनका लागी यातायात व्यबस्था कार्यालयले अनलाईन फारम दर्ता सेवा सुरु गरेको डेढ महिना भन्दा बढि भइसकेको छ ।

सर्वोच्वमा दूई न्यायाधिश थपिए

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले सपथ ग्रहण गरेका छन् ।

विदेशमा जेल सजाय भोगेर स्वदेश फर्किएका दश जनालाई राहातको व्यवस्था गर्ने प्रधामन्त्रीको आश्वासन

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारका क्रममा ७ वर्ष जेल सजाय भोगेर आएका १० जना नेपालीलाई राहतको व्यवस्था मिलाईने आश्वासन दिनुभएको छ ।

धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन

विवेक अर्याल,
१७ माघ,धादिङ
जिल्लामा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि सुन्तला उत्पादन भने घट्दै जान थालेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढ्दै गयपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);