अन्य
राष्ट्रपतिको जेनेभा भ्रमण स्वीकृत
२८ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी आगामी जेठ ३० गतेदेखि जेनेभामा सुरु हुने १ सय २६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुनुहुने भएको छ ।
सरकारले संसदीय समितिलाई टेरेनः सांसद
२८ जेठ, काठमाडौं । सांसदहरुले सरकारले संसदीय समितिको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाएका छन ।
सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली विरुद्ध रिट दर्ता
१८ जेठ, काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशको पदमा सिफारिस नगर्न आदेशको माग गर्दै बुधबार रिट निवेदन दायर गरिएको छ ।
यस्तो छ सरकारी क्याम्पसको हालत
अप्सरा गौतम । १७ जेठ, काठमाडौं । त्रिभुवन बिश्वबिद्याल अन्तर्गतका आंगिक क्याम्पसहरुको भौतिक अबस्था यतिबेला अस्तब्यस्त अवस्थामा देखिन्छ । सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी छुट्टाए तापनि सरकारी क्याम्पसहरुको अबस्थामा भने सुधार आएको देखिदैन । सरकारी क्याम्पसमा अध्यनरत बिधार्थीहरुले शौचालय देखि खानेपानी सम्मको समस्या झेलीरहेका छन ।
सेनाको स्काइ ट्रक दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन
१६ जेठ, काठमाडौं । नेपाली सेनाको स्काइ ट्रक बारजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।
गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना
१३ जेठ, काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ ।
कहिले बन्ला कानुन ?
१२ जेठ, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समितिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक सबै कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।
कर्मचारीहरुलाई जनताको घरदैलोमा जान सामान्य प्रशासन मन्त्रीको निर्देशन
१२ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीहरुलाई जनताको घरदैलोमा जान निर्देशन दिनुभएको छ ।
करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको मृत्यू
श्याम गुप्ता, १० जेष्ठ बारा ।
करेन्ट लागेर बाराको जीतपुरमा एक जना युवकको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ खालका टोला स्थित श्रीसिया खोलामा करेन्ट प्रवाह भएर ती युवकको गएराती आठ बजे मृत्यू भएको हो ।
त्रिशुली दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु
राजेनद्र आचार्य
२७ बैशाख चितवन ।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ लेवाटारस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा मालबाहक ट्रक खस्दा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका हेटौंडा उपमहानगरपालिकाका अन्दाजी
धनुषाको अन्दुपटटी कटरैतमा चितुवाको आक्रमणले पाँच घाइते
बटुकनाथ झा,१४ वैशाख जनकपुरधाम ।
धनुषा जिल्लाको अन्दुपटटी कटरैतमा चितुवाको आक्रमणले घाइते भएका पाँच जना उपचार पछि घर फर्केका छन् । हिजो साँझ चितुवाको आक्रमणले पाँच जना घाइते भएका थिए । घाइते हुनेमा अन्दुपटटी कटरैतका २५ बर्षिय परमेश्वरकुमार यादव, २८ वर्षिय संजिब साह, २५ बर्षिय तिलेश्वर मुखिया, ३५ वर्षिय पञ्चम मुखिया र २५ वर्षिय
आन्तरिक पर्यटनले धानेको लुम्बिनी
विवेक विश्वकर्मा,भैरहवा ९ बैशाख ।
बर्षको पहिलो दिन बैशाख १ गतेलाई उत्सवको रुपमा मनाउनेहरुको लागी लुम्बिनी पहिलो गन्तब्य स्थानको रुपमा रह्यो । यो दिन दक्षिणमा मायादेवी मन्दिर देखि उत्तर शान्ती स्तूपा सम्म तिर्थालु तथा आन्तरिक पर्यटकहरुले भरि भराउ थियो । बैशाख १ गते मात्रै करिब ३ लाख आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी बिकास
प्यूठानका वाढिपहिरो प्रभावित वस्तिमा खानेपानि समस्या
६ बैशाख ,प्यूठान ।हरी भण्डारी ।भुकम्प पिडितसरह राहत पाउने प्रधानमन्त्रिको आश्वासन पुरा हुने र सुरक्षित आभासमा यो वर्षायाममा वस्न पाउने सपना साचेका प्यूठानका वाढिपहिरो प्रभावित वस्तिमा अहिले खानेपानि समस्या रहेको छ। त्यहाका वासिन्दाहरु आधा देखि डेढ घण्टा हिडेर खानेपानि लिन जान्छन्। अप्ठ्यारो वाटो र धारामा वस्नुपर्ने लाईनले उनिहरुलाई निक्कै समस्यामा पारेको छ।
स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलताःमन्त्री निधी
क्षेत्रनाथ देबकोटा ४ बैशाख,बाँके । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि केही प्रतिकुलता रहेको बताउनुभएको छ । प्रतिकुलताका बावजुद निर्वाचन सफल हुने बताउनुभयो । मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनलाई आज (सोमबार) नेपालगञ्जमा सम्बोधन गर्दै गृहमन्त्री
कञ्चनपुरको महेन्द्रनगर बजार अब्यवस्थित वन्दै
पुष्कर भट्ट,४ बैशाख कञ्चनपुर ।
कुनै बेला सफा र ब्यवस्थित बजारका रुपमा परिचित कञ्चनपुरको महेन्द्रनगर बजार यतिवेला कञ्चनपुरको अब्यवस्थित बनेको छ । नगरको गुरुयोजना अनुसार प्लानिङ्ग क्षेत्रलाई बिगार्न थालेपछि यो बजार फोहर तथा अब्यवस्थित बन्दै गएको हो ।
जगत गुरु मोहन शरण देवाचार्य इलाममा
धर्म गौतम, ४ बैशाख ईलाम ।
महाकाली नदी किनारमा नेपाल आमाको मूर्ति स्थापना गर्न स्रोत संकलनका लागि मेची महाकाली यात्रामा निस्केका नेपाली जगत गुरु बाल सन्त मोहन शरण देवाचार्य इलाम आइपुगेका छन् । यो उनको भ्रमणको ५७ औं जिल्ला हो ।