सेनाको स्काइ ट्रक दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेनाको स्काइ ट्रक दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन

१६ जेठ, काठमाडौं । नेपाली सेनाको स्काइ ट्रक बारजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

सेनाको स्काइ ट्रक दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको निधन

१६ जेठ, काठमाडौं । नेपाली सेनाको स्काइ ट्रक बारजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

कल साइन एन ए ०४८ रहेको स्काइ ट्रक जहाज मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो । दुर्घटनामा परी घाइते भएका पाइलट महासेनानी कैलाश गुरुङको उपचारका क्रममा निधन भएको छ ।

घइते भएका सुवेदार पुर्ण खड्का र सेनानी अनिता आलेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइएको छ । यस अघि उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । सुर्खेतबाट सिमिकोटको लागि उडेको स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);