प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा एक नेपाली सेनाका मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा एक नेपाली सेनाका मृत्यु

पोखरा, ३ चैत्र । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी एक नेपाली सेनाको मृत्यु भएको छ । पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा फेवातालमा खसेर मृत्यु भएको हो ।

धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनको हिजो दिउँसो रानीपैवा स्थित सैनिक अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);