पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु

current

पोखरा, २४ चैत । पोखरामा मंगलबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ। ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं – ३३ प्रगति मार्ग बस्ने २३ वर्षीय विशाल राय माझीको मृत्यु भएको थियो ।

पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार मंगलबार दिउसो १ :३० बजे उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेजमा पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);