काठमाडौं, ३० असार । नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य किरणले डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । माउन्टेन टिभिको कार्यक्रम खरो प्रश्नमा बोल्दै नेता वैद्यले केपी ओलीलाई पुरातनबादी अधिनायकबादी भएको आरोप लगाएका छन् । अधिनायकबादी सरकारले डाक्टर केसीले राखेका जायज मागको तत्काल सम्बोधन गर्नुपर्नेमा वैद्यले जोड दिएका छन् । थप कुराकानीका लागि तलको भिडियो हेर्नुहोस्:
डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्छ : मोहन वैद्य
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
२२ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
२२ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
२२ घन्टा अघि