डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्छ : मोहन वैद्य | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्छ : मोहन वैद्य

काठमाडौं, ३० असार । नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य किरणले डाक्टर गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । माउन्टेन टिभिको कार्यक्रम खरो प्रश्नमा बोल्दै नेता वैद्यले केपी ओलीलाई पुरातनबादी अधिनायकबादी भएको आरोप लगाएका छन् । अधिनायकबादी सरकारले डाक्टर केसीले राखेका जायज मागको तत्काल सम्बोधन गर्नुपर्नेमा वैद्यले जोड दिएका छन् । थप कुराकानीका लागि तलको भिडियो हेर्नुहोस्:

ताजा समाचार