सप्तरी । सप्तरीका बिभिन्न स्थानमा निर्माण भएका कालोपत्रे सडकहरु दुइ महिना नपुग्दै भत्किन थालेका छन् । सप्तकोशी नगरपालिका स्थित वडा नंं ४, ५, ८, ९ र १० मा बनेका सडकहरु बनेको डेढ महिना मै ठाउँ ठाउँमा भत्किएको छ । वडा नं ९ स्थित कमलपुरको पुलबाट वडा नं १० भगनि तर्फ जाने ७ सय मिटर सडक बन्ने क्रममै स्थानियले मापदण्ड नपुगेको भन्दै बिरोध जनाएका थिए ।
सप्तरीमा बजेटको खुलेआम दुरुपयोग (भिडियाेसहित)
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
१० घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
११ घन्टा अघि




