सप्तरीमा बजेटको खुलेआम दुरुपयोग (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सप्तरीमा बजेटको खुलेआम दुरुपयोग (भिडियाेसहित)

सप्तरी । सप्तरीका बिभिन्न स्थानमा निर्माण भएका कालोपत्रे सडकहरु दुइ महिना नपुग्दै भत्किन थालेका छन् । सप्तकोशी नगरपालिका स्थित वडा नंं ४, ५, ८, ९ र १० मा बनेका सडकहरु बनेको डेढ महिना मै ठाउँ ठाउँमा भत्किएको छ । वडा नं ९ स्थित कमलपुरको पुलबाट वडा नं १० भगनि तर्फ जाने ७ सय मिटर सडक बन्ने क्रममै स्थानियले मापदण्ड नपुगेको भन्दै बिरोध जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);