भक्तपुरबासीलाई आजदेखि कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

भक्तपुरबासीलाई आजदेखि कोरोनाविरुद्धको खोप

corona vaccine test

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रका ४० वर्षदेखि ५९ वर्षसम्मका नगरवासीहरुलाई शनिबारदेखि कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको छ । खोप बैशाख ४ र ५ गते दुई दिन लगाइने भएको छ ।

कोरोना विरुद्धको खोप भक्तपुरको सिद्धि स्मृति अस्पताल भेलुखेलमा दिने नगरपालिकाले जनाइएको छ । खोपका लागि नागरिकता साथमा लिएर जान अनुरोध गरिएको छ । खोप विहान १० बजेदेखि दिनको ३ बजेसम्म रहेको जनाइएको छ ।

यसैबीच सूर्यविनायक नगरपालिकाले आफ्नो नगरभित्रका सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारी तथा सहकारीका कमचारी र सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकहरुलाई आज र भोलि सूर्यविनायक नगरपालिका अस्पतालमा लगाउन सकिने एक सूचना जारी गरी जानकारी गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);