कोरोना भाइरसको दोस्रो लहर यतिबेला चिन्ताको विषय (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कोरोना भाइरसको दोस्रो लहर यतिबेला चिन्ताको विषय (भिडियाेसहित)

काठमाडौं ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको दोस्रो लहर यतिबेला चिन्ताको विषय बनेको छ ।

भारतमा भयावहको रुप लिएको यो महामारी अहिले नेपालमा पनि त्यसको सामान्य असर सुरु भएको छ । आगामी दिनमा संक्रमण झन् बढ्न सक्ने अवस्था समेत देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);