BhaktapurNews Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
भक्तपुरका बजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री नष्ट

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन […]

छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुर । भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ हुने भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ […]

ट्रयाक्टरबाट खस्दा भक्तपुरमा किशोरको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ । उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप […]

आयोजक युवा टिम गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् । मंगलबारको […]

भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी 

भक्तपुर । भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् […]

आफ्नै घरको पहिलो तलाबाट खसेर भुसालको मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ […]

इँटाभटामा काम गर्ने आठ वर्षीया बालिकाको मृत्यु

भक्तपुर । भक्तपुुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा इँटाभटामा […]

सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट भएको भन्दै छानबिनका लागि परिवारले दियो उजुरी

भक्तपुर । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि […]

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । कोरोना संक्रमण बढेपछि उपत्यकाका दुई जिल्ला भक्तपुर र लललितपुरका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठक बोलाएका छन् । उपत्यकामा […]

युवाहरूलाई उद्यमी बनाउँदै चाँगुनारायण नगरपालिका

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवाहरूलाई उद्यमी बनाउन एक हप्ते जेनेरेट युअर बिजनेस र स्टारट युअर बिजनेसको तालिम सञ्चालन गरेको छ […]

चाँगुनारायणमा ३ पुसदेखि मतदाता नामावली संकलन गरिने

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगामी ३ पुसदेखि मतदाता नामावली संकलन गरिने भएको छ । पालिकामा नामावली संकलनका टोलीलाई १५ दिनसम्म खटाइने […]

भक्तपुर अटोमोबाइल्स एसोसिएसनकाे अध्यक्षमा दीपेन्द्र

भक्तपुर । भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ […]

हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा […]

भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै

भक्तपुर । नेपाल सरकारले पहिलो पटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य […]

कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को सभापतिमा खड्का

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ । जिल्लाको क्षेत्रको नम्बर […]

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र, सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग  सम्झौता भएको थियो […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);