आफ्नै घरको पहिलो तलाबाट खसेर भुसालको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आफ्नै घरको पहिलो तलाबाट खसेर भुसालको मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);