निर्माणाधिन घरको पहिलो तलाबाट खसेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्माणाधिन घरको पहिलो तलाबाट खसेर मृत्यु

ललितपुर । महालक्ष्मी नगरपालिका १३ कुसुन्ती हाईटस्थित निर्माणाधिन घरको पहिलो तलाबाट खसेर हाल, नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।

घरबाट खसेर गम्भीर घाईते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);