१ किलो २ सय ग्राम अवैध चाँदी जस्तो देखिने धातु सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

१ किलो २ सय ग्राम अवैध चाँदी जस्तो देखिने धातु सहित पक्राउ

ईशनाथ । ईशनाथ नगरपालिका ४ महुलियाबाट १ केजी २ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित राजपुर नगरपालिका कुडीया बस्ने ३४ वर्षीय शेख नसरुललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ५ क्यू ९०५२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा मोटरसाइकलको लेग गार्डमा झूण्डाई ल्याउँदै गरेको उक्त धातु सहित फेला पारी मोटरसाइकल चालक नसरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);